This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
-
चलचित्र ‘आई एम ट्वान्टी वान’को छायाँकन शुरु
घटस्थापनाको अवसर पारे चलचित्र ‘आई एम ट्वान्टी वान’को छायाँकन शुरु गरिएको छ । रेनशा वान्तवा राईको निर्देशन रहने यो चलचित्र निर्माणको घोषणा २ वर्ष अघि नै गरिएको थियो ।
-
काठमाडौंमा नयाँ मल्टिप्लेक्स ‘वान सिनेमाज’ सञ्चालनमा
काठमाडौंमा नयाँ मल्टिप्लेक्स हल संचालनमा आएको छ । बानेश्वरको आइप्लेक्स मलमा ‘वान सिनेमाज’ सञ्चालनमा आएको हो ।
-
रेनशा र प्रज्ज्वलको इन्गेजमेन्ट
निर्देशक तथा कोरियोग्राफर रेनशा वान्तवा राई र निर्माता प्रज्ज्वल शमशेर जबराले इन्गेजमेन्ट गरेका छन् । उनीहरुले आफन्तहरुका विचमा औठी साटेका हुन ।
-
‘मेरो एउटा साथी छ २’ बन्ने, दिनेश राउतले निर्देशन गर्ने
चलचित्र ‘मेरो एउटा साथी छ २’ बन्ने भएको छ । आइकोर फिल्मस्को व्यानरमा बन्न लागेको चलचित्रलाई दिनेशले निर्देशन गर्ने भएका छन् ।
New Releases (Chaitra 30)
-
Degree Maila M.A. 3rd Class
Director : Ram Babu Gurung
Casts : Dayahang Rai, Aanchal Sharma, Maotse Gurung, Prakash Ghimire, Buddhi Tamang -
The Red Suitcase
Director : Fidel Devkota
Casts : Saugat Malla, Shristi Shrestha, Bipin Karki, Prabin Khatiwada
Next Releases (Baishak 21)
-
Mansara
Director : Upendra Subba
Casts : Dayahang Rai, Miruna Magar, Menuka Pradhan, Prabin Khatiwada, Shanti Giri