RemembringJaved Shah   

News

  • छायाँकार जावेद शाहको निधन

    छायाँकार जावेद शाहको निधन

    छायाँकार जावेद शाहको निधन भएको छ । शाहको राजधानीको क्षेत्रपाटी स्थित आफ्नै निवासमा निधन भएको हो । ७० वर्षिय शाहको मुश्लिम परम्परा अनुरुप अन्तिम संस्कार सम्पन्न गरिएको छ ।