Ganesh Shahi
Movie's Credit : Cast / Ass. Director / Lyricist / Second Ass. DirectorSong's Credit : Director / Lyricist
News
प्रताप दासको ‘न बोलाउ है’ सार्वजनिक
बोलाउ है बोलको गीत सार्वजनिक गरिएको छ । प्रताप दासको स्वर रहेको गीतमा प्रल्हाद शाहका शब्द र सुवास भुषालको संगीत रहेको छ ।
भाका इन्टरटेनमेण्टको युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियोलाई गणेश शाहीले निर्देशन गरेका हुन । भिडियोमा प्रज्ज्वल श्रेष्ठ र नेहा शाहीको अभिनय रहेको छ भने आकााश श्रेष्ठ बिशेष भुमिकामा देखिएका छन् । यस्तै बालकलाकारहरु सास्वत बिक्रम शाही र महल्सा श्रेष्ठको पनि अभिनय रहेको छ । भिडियोलाई फराज अर्पणले छायाँकन र सम्पादन गरेका हुन् ।
New Releases (Baishak 14)
-
Boksi Ko Ghar
Director : Sulakshan Bharati
Casts : Keki Adhikari, Shupala Sapkota, Swechha Raut, Sulakchhyan Bharati, Sushma Niraula
Next Releases (Baishak 21)
-
Mansara
Director : Upendra Subba
Casts : Dayahang Rai, Miruna Magar, Menuka Pradhan, Prabin Khatiwada, Shanti Giri