Dinesh Sitaula
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
-
फोटोग्राफी तथा भिडियोग्राफी कार्यशाला सम्पन्न, उत्कृष्टले पाए लेन्स पुरस्कार
तीन दिने फोटोग्राफी तथा भिडियोग्राफी कार्यशाला सम्पन्न भएको छ । चलचित्र पत्रकार संघ नेपालको आयोजनामा भएको कार्यशाला फागुन ८ गते सम्पन्न भएको हो ।
-
तीन दिने फोटोग्राफी तथा भिडियोग्राफी कार्यशाला सुरु
चलचित्र पत्रकार संघ नेपालको आयोजनामा तीन दिने फोटोग्राफी तथा भिडियोग्राफी कार्यशाला सुरु भएको छ । कार्यशाला चलचित्र विकास बोर्डको सभा हलमा शुरु भएको हो ।
-
बाढी पीडितका लागि चलचित्र पत्रकार संघ, नेपालद्वारा रक्तदान
संघले सामाजिक दुरी र सुरक्षाका साधन अपनाएर गरेको रक्तदानमा ४१ प्वाइन्ट रगत संकलन भएको महासचिव समीर बलामीले बताए ।
-
चलचित्र पत्रकार संघको अध्यक्षमा दिनेश सिटौला
चलचित्र पत्रकार संघको अध्यक्षमा दिनेश सिटौला बिजयी भएका छन् । सोमबार सम्पन्न आठौं महाधिवेशनबाट सिटौला ३ वर्षे कार्यकालका लागि अध्यक्ष पदमा विजयी भएका हुन् ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire


