
Dinesh Raut
Movie's Credit : Special Appearance / Director / Lyricist / Choreographer / Chief Ass. Director / Producer
News
-
आर्यन र प्रदिपलाई लिएर चलचित्र बनाउँदै दिनेश !
दिनेशले आर्यन र प्रदिप दुवैलाई लिएर चलचित्र बनाउँदै छन् रे । दुई नायकको मुख्य भुमिका रहने चलचित्रको तयारी पनि भित्र भित्र चलिरहेको छ रे ।
-
प्रदिपको जन्मदिनमा ‘प्रकाश’को रिलिज घोषणा, यस्तो छ फष्ट लुक
नायक प्रदिप खड्काको जन्मदिन पारेर चलचित्र ‘प्रकाश’को फष्टलुक पोष्टर सार्वजनिक गर्दै रिलिज घोषणा गरिएको छ ।
-
८० लाखमा ‘प्रकाश’को डिजिटल राइट्स बिक्रि
डिएआर मुभिजले ८० लाख मुल्यमा चलचित्रको डिजिटल राइट्स खरिद गरेको निर्माता महेन्द्र अधिकारीले जानकारी दिएका छन् ।
-
मनकामनामा ‘प्रकाश’को शुभमुर्हुत
चलचित्र ‘प्रकाश’को शुभमुर्हुत गरिएको छ । महाशिवरात्रीको अवसर पारी बिहिबार मनकामना मन्दिरमा पुजा आजा सहित चलचित्रको शुभमुर्हुत गरिएको हो ।
-
चलचित्र ‘प्रकाश’ निर्माणको औपचारिक घोषणा
चलचित्र ‘प्रकाश’ निर्माणको औपचारिक घोषणा गरिएको छ । मंगलवार सरस्वती पूजाको अवसर पारेर काठमाडौंमा आयोजित कार्यक्रमका बिच चलचित्र निर्माणको घोषणा गरिएको हो ।
-
‘प्रकाश’ बाट डेब्यु गर्दै रेनु योगी
चलचित्र ‘प्रकाश’बाट धनगढीकी रेनु योगीले डेब्यू गर्ने भएकी छिन । दिनेश राउतको निर्देशन रहने चलचित्रका लागि अभिनेता प्रदिप खड्काको अपोजिटमा रेनु फाइनल भएकी हुन् ।
-
दिनेश राउतको ‘प्रकाश’का लागि कलाकारको खोजी
दिनेश राउतको निर्देशनमा बन्न लागेको चलचित्र ‘प्रकाश’का लागि कलाकारको खोजी गरिएको छ । मुख्य अभिनेताका रुपमा यस अघि नै प्रदिप खड्कालाई फाइनल गरेको निर्माण टिमले अन्य कलाकारको खोजी गरेको हो ।
-
युट्युव ट्रेन्डिङको पहिलो नम्बरमा प्रसाद
२०६५ को व्लकबस्टर चलचित्र प्रसाद यतिबेला युट्युव ट्रेन्डिङको पहिलो नम्बरमा आइपुगेको छ । आइतबार राति देखि चलचित्रले पहिलो स्थान कब्जा गरेको हो ।
-
दिनेश र प्रदिपको चलचित्र ‘प्रकाश’, दुर्गम भेगको पात्रले देख्ने सपनाको कथा
‘प्रसाद’ जस्तो गम्भिर विषयको चलचित्र बनाएका दिनेश राउतको निर्देशन रहने चलचित्रको नाम ‘प्रकाश’ तय भएको छ ।
-
‘सेल्फी किङ’को माउथ पब्लिसिटी अब्बल
चलचित्रको माउथ पब्लिसिटी अब्बल देखिएको छ । शुक्रबार भन्दा शनिबार चलचित्रको व्यापार राम्रो छ । माउथ पब्लिसिटी बलियो भएका कारण व्यापार बढ्ने अपेक्षा गर्न सकिन्छ ।
-
प्रिमियरमा मिल्यो ‘सेल्फी किङ’लाई उत्साहजनक प्रतिक्रिया
बुधबार राजधानीको आइएनआइ सिनेमाजमा गरिएको प्रिमियरमा चलचित्र युनिटसँगै कलाकर्मी र मिडियाकर्मीको बाक्लो उपस्थिति रहेको थियो ।
-
दिपकराजको भोगाईसँग कति मिल्छ ‘सेल्फी किङ’
रियल कमेडियनका तर्फबाट दिपकराज गिरी र रिलका कमेडियनका तर्फबाट बिपिन कार्कीले आफ्ना अनुभव साटेका छन् ।
New Releases (Baishak 23)
-
Lakka Jawan
Director : Shiva Hari Poudel
Casts : Priyanka Karki, Dilip Rayamajhi, Salon Basnet, Barsha Shiwakoti, Kiran K.C. -
Shatkon
Director : Milan De Kapri
Casts : Mahesh Shakya (Karma), Lokendra Lekhak, Bholaraj Sapkota, Suyasha Adhikari, Biraj Kadariya
Next Releases (Jestha 6)
-
Life in LA
Director : Surya N. Shrestha
Casts : Akesha Bista, Bash Bissu, Shilpa Maskey, Gaurav Pahari, Buddhi Tamang