News
-
पहिलो नेपाली चलचित्र ‘आमा’को कथा
नेपाल भित्रै निर्माण गरिएको पहिलो नेपाली चलचित्र हो ‘आमा’ । २०२१ सालमा निर्माण आरम्भ गरिएको चलचित्र ‘आमा’लाई तत्कालिन श्री ५ को सरकार राष्ट्रिय निर्देशन मन्त्रालय अन्र्तगतको प्रचार प्रसार बिभागले निर्माण गरेको हो । चलचित्र ‘आमा’ निर्माणको समयमा देशमा पञ्चायती व्यवस्था लागु थियो ।
-
The Story about First Nepali Film 'Aama'
'Aama' is the first Nepali film. Its production began in 1964 AD, and it was produced by the Department of Information under the then Government of His Majesty.
-
लेन्सनेपालकर्मी सुबेदीलाई राष्ट्रिय पत्रकारिता सम्मान
२६ औं वार्षिक उत्सवका अवसरमा सुबेदीलाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८२ बाट अर्पण गरिएको हो ।
-
पहारी, उप्रेती र सुबेदीलाई ‘हरितारा पुरस्कार’ प्रदान, ढुङ्गाना र उप्रेतीलाई ‘श्री दुर्गादेवि पूण्य निरौला स्मृति पुरस्कार’
अभिनेता टिका पहारी र अभिनेत्री रेजीना उप्रतीलाई ‘हरितारा चलचित्र पुरस्कार’ र चलचित्र पत्रकार बिष्णु सुबेदीलाई ‘हरितारा चलचित्र पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ ।
-
चलचित्र संरक्षण मञ्चको चौथो चुनावी अधिबेशन सम्पन्न
चलचित्र संरक्षण मञ्चको चौथो चुनावी अधिबेशनले टिकाराम रखाल मगर (रोजन)को अध्यक्षतामा नयाँ कार्यसमति चयन गरेको छ ।
-
Ribbon Honored Various Personalities
Ribbon has honored various artists with the 'National Personality and Talent Honor 2080'.
-
लोक साँस्कृतिक संघको अध्यक्षमा राजेन्द्र, महासचिवमा योगेन्द्र
राष्ट्रिय लोक साँस्कृतिक संघको पाँचौं महाधिवेशनबाट निर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेको छ ।
-
लेन्सनेपालकर्मी सुबेदीलाई चलचित्र पत्रकारिता पुरस्कार
लेन्सनेपालकर्मी बिष्णु प्रसाद सुबेदी चलचित्र पत्रकारिता पुरस्कार–०७९ बाट पुरस्कृत भएका छन् ।
-
चलचित्र पत्रकार संघद्वारा सम्मान र पुरस्कार घोषणा, लेन्सनेपालकर्मी सुबेदीलाई पत्रकारिता पुरस्कार
संघले चलचित्र पत्रकारिता पुरस्कार २०७९ बिष्णु सुवेदी र नेमिष गौतमलाई प्रदान गर्ने निर्णय गरेको छ ।
-
भुवनलाई लाईफटाइम लिजेन्ड्री, सुवेदीलाई पत्रकारिता पुरस्कार
छायाछवि क्रियसनले आगामी २६ चैतमा आयोजना गर्न लागेको १२ औं संस्करणको डी सिने अवार्डका लागि सम्मान एवं पुरस्कारको घोषणा गरेको छ ।
-
शर्मिला मल्ललाई ‘लिजेन्ड्री सिने नायिका’ सम्मान, लेन्स नेपालकर्मी सुबेदीलाई ‘बेष्ट सिने जनार्लिट’ अवार्ड
दोश्रो स्पर्श म्युजिक भिडियो अवार्ड २०२१ सम्पन्न भएको छ ।
-
लेन्स नेपालकर्मी बिष्णु सुबेदी सम्मानित
नेपाल साँस्कृतिक कला मन्दिरको आयोजनामा सम्पन्न दुई दिने बृहत साँस्कृतिक तथा सम्मान कार्यक्रममा सुबेदी सम्मानित भएका हुन् ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire


