चलचित्र पत्रकार संघ रुपन्देहीको अध्यक्षमा सुमन श्रेष्ठ

चलचित्र पत्रकार संघ रुपन्देही शाखाको अध्यक्षमा सुमन श्रेष्ठ निर्वाचित भएका छन् । बुटवलमा सम्पन्न दोस्रो अधिवेशनबाट सुमन दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत भएका हुन् ।
यस्तै संघको उपाध्यक्षमा संजय सौगात, सचिवमा मोहन न्यौपाने, सहसचिवमा राजीव भुषाल, कोषाध्यक्षमा रमेश अर्याल निर्वाचित भएका छन् भने सदस्यहरुमा दिनेशकुमार श्रेष्ठ, रविन्द्र प्रताप गुप्ता, कपिल अधिकारी र फुलु सुनार छन् । नवनिर्वाचित कार्यसममितको् बैठकले कृष्ण खनाल र कृष्णा भण्डारीलाई सदस्यमा मनोनयन गरेको छ ।
साधारणसभामा संस्थाका सचिव रमेश अर्याल र कार्यवाहक कोषाध्यक्ष मोहन न्यौपानेले २०७४ जेष्ठदेखि २०७६ पुष मसान्तसम्मको ६० हजार ५ सय बराबरको आयव्वय विवरण प्रस्तुत गरेका थिए ।
Latest Updates
New Releases (Ashad 27)
-
Yo Mann Ta Mero Nepali Ho
Director : Nar Pradhan (Mitra)
Casts : Wilson Bikram Rai, Buddhi Tamang, Bijay Baral, Roshan Shrestha, Ayusha Samal
Next Releases (Shrawn 24)
-
Cetaamol
Director : Raj Bahadur Sane
Casts : Saugat Malla, Benisha Hamal, Shree Krishna Niraula, Januka Bishwokarma, Lokendra Lekhak