सुरविना र मुकुनको ‘लुकिछिपी किन मायामा’

‘लुकिछिपी किन मायामा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भिडियोलाई नविन चौहानले निर्देशन गरेका हुन् भने सुरविना कार्की, मुकुन भुषाल, अनु काफ्ले, मनिष तामाङलगायतको अभिनय रहेको छ ।
गाउँले परिवेशलाई प्रस्तुत गरिएको भिडियोमा निसल पौडेलको छायाँकन र भिम विश्वकर्माले सम्पादन रहेको छ । गीतमा गणेश सेन्चुरीको शब्द, संगीत र स्वर रहेको छ ।
Latest Updates
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal