प्रदर्शनमा ‘हिजो आजका कुरा’
चलचित्र ‘हिजो आजका कुरा’ आजबाट प्रदर्शनमा आएको छ । समासामायिक विषयवस्तु माथीको कमेडी जनराको यो चलचित्रलाई साकार पन्तले निर्देशन गरेका हुन् ।
यस अघि लामो समयसम्म नेपाल टेलिभिजनमा प्रशारण भएको सन्तोष पन्त र रमा थपलिया अभिनीत चर्चित टेलिसिरियल ‘हिजो आजका कुरा’को नाम सापटी लिएर चलचित्र निर्माण भएको हो । चलचित्रले काठमाडौंका चार परिवारको कथा भनेको छ ।
चलचित्रमा सन्तोष पन्त, रमा थपलिया, केकी अधिकारी, दिव्य देव, साकार पन्त, ऋचा शर्मा, रीमा विश्वकर्मा, जेविका कार्की, रमेश अधिकारी, जयनन्द लामा, अनुष्का घिमिरे, विनायक कुइकेललगायतको अभिनय रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
