प्रिमियरमा मिल्यो ‘हिजो आजका कुरा’लाई सकारात्मक प्रतिक्रिया

शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र ‘हिजो आजका कुरा’को बुधबार साँझ राजधानीमा प्रिमियर गरिएको छ । साकार पन्त निर्देशित चलचित्रको प्रिमियरमा उपसिथ्त चलचित्रकर्मीहरुले यो चलचित्रलाई सकारात्मक प्रतिक्रिया दिएका छन् ।
प्रिमियरमा सहभागी हुन चलचित्रका कलाकार सहित अन्य थुप्रै चर्चित कलाकारहरु पुगेका थिए । वान सिनेमामा आयोजित प्रिमियर पछि चलचित्र रमाइलो तथा सन्देशमुलक भएको धेरैलेको प्रतिक्रिया छ । चलचित्र हेरेका अधिकांशले यसको बिषयवस्तु मन पराएका छन् । विशेषगरि, फिल्ममा अमेरिका, अष्ट्रेलिया जानुपर्ने वाध्यता, नेपालमा रहेका परिवारमा हुने पीडाको कथालाई देखाइएको छ ।
सन्तोष पन्त, रमा थपलिया, ऋचा शर्मा, दिव्य देव, केकी अधिकारी, जेविका कार्की, रिमा बिश्वकर्मा लगायतका कलाकारको मुख्य भूमिका रहेको चलचित्रको
माया जदौ बोलको गीत निकै लोकप्रिय भएको छ ।
फोटो: मेरोफिल्म
Latest Updates
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal