‘हिरो रिटर्न्स’को ट्रेलर सार्वजनिक

चलचित्र ‘हिरो रिटर्न्स’को ट्रेलर सार्वजनिक गरिएको छ । रेखा थापा र सविन श्रेष्ठको मुख्य भुमिका रहेको चलचित्र एक्सन जनरको हो ।
आशिष भेटवालको निर्देशन रहेको चलचित्र छायाँकनको लामो समय पछि प्रदर्शनको तयारीमा रहेको छ । यसै प्रसंगमा बोल्दै अभिनेत्री रेखा थापाले चलचित्रको कथा कहिल्यै पुरानो नहुने र कन्टेन्ट बलियो भएको दावी गरेकी छिन ।
२०७७ बैशाख २६ देखि रिलिज हुने चलचित्रमा दीपक शर्मा र टंक बुढाथोकीको संगीत, चन्द पन्तको एक्सन, शिवम अधिकारीको कथा, पटकथा र संवाद, मदन कस्यप घिमिरेको छायाँकन र मित्र डि. गुरुङको सम्पादन रहेको छ । ध्रुबतारा फिल्मस् र सोम ओम शिव फिल्मस्को प्रस्तुति रहेको चलचित्रमा भिम न्यौपाने र धुर्व न्यौपानेको लगानी छ । चलचित्रका कार्यकारी निर्माता चन्दन गौतम हुन ।
Latest Updates
-
‘यो मन त मेरो नेपाली हो’को प्रिमियर सम्पन्न, चलचित्रकर्मीले गरे तारिफ
-
-
‘क्याप्टेन साब’को शुभमुहूर्त, क्याप्टेन थापाको जीवनीलाई खनालले निर्देशन गर्ने
-
-
-
New Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung
Next Releases (Ashad 27)
-
Yo Mann Ta Mero Nepali Ho
Director : Nar Pradhan (Mitra)
Casts : Wilson Bikram Rai, Buddhi Tamang, Bijay Baral, Roshan Shrestha, Ayusha Samal