चलचित्र ‘२ नम्बरी’ प्रदर्शन
आजबाट चलचित्र ‘२ नम्बरी’ प्रदर्शनमा आएको छ । कमेडी जनराको चलचित्रले मल्टीप्लेक्सहरुमा उच्च शो पाएको छ ।
दिपेन्द्र लामाको निर्देशन रहेको चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, वुद्दि तामाङ, उगेन छोदेन लगायतका कलाकारको मुख्य भूमिका छ ।
निर्देशक लामाले नै लेखेको चलचित्रमा दीपक मनाङ्गे, अमलादेवि राई र जयश श्रेष्ठको लगानी रहेको छ भने कार्यकारी निर्माता सरोज नेपाली हुन् ।
Latest Updates
New Releases (Chaitra 30)
-
Degree Maila M.A. 3rd Class
Director : Ram Babu Gurung
Casts : Dayahang Rai, Aanchal Sharma, Maotse Gurung, Prakash Ghimire, Buddhi Tamang -
The Red Suitcase
Director : Fidel Devkota
Casts : Saugat Malla, Shristi Shrestha, Bipin Karki, Prabin Khatiwada
Next Releases (Baishak 21)
-
Mansara
Director : Upendra Subba
Casts : Dayahang Rai, Miruna Magar, Menuka Pradhan, Prabin Khatiwada, Shanti Giri