Reemai
Feature Film DramaSep 05, 2025Hall Release
News
-
प्रदर्शनमा आयो ‘रिमै’, सय भन्दा बढी शो
गुरुङ समुदायको संस्कार, संस्कृति र परम्परामा आधारित ‘रिमै’मा ‘कबड्डी’ श्रृखलाबाट चर्चामा आएको जोडी दयाहाङ राई र रिश्मा गुरुङको मुख्य भूमिका रहेको छ ।
-
रिश्मा भन्छिन् – गुरुङ जातिमा छोरीको महत्व कति धेरै छ, त्यो ‘रिमै’मा देख्न सकिन्छ
रिश्मा भन्छिन्, ‘तर, हाम्रो गुरुङ जातिमा शव उठाउन छोरा नभए पनि हुन्छ तर छोरी अनिवार्य चाहिन्छ ।
-
चलचित्र ‘रिमै’को ट्रेलर सार्वजनिक
चलचित्र ‘रिमै’को ट्रेलर सार्वजनिक गरिएको छ । गुरुङ समुदायको विवाह संस्कारलाई मुख्य विषयवस्तु बनाएर चलचित्रले त्रिकोणात्मक प्रेमकथा प्रस्तुत गरेको देखिन्छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



