Rato Tika Nidharma
Feature Film Love StorySep 27, 2019Hall Release
News
‘रातो टिका निधारमा’ले कलाकारलाई खुवायो दर
चलचित्र ‘रातो टिका निधारमा’ निर्माण कम्पनीले कलाकारहरुलाई तीजको दर खुवाएको छन् । कलाकारहरु बसुन्धरा भुषाल, साम्राज्ञी राज्यलक्ष्मी शाह, खुस्बु खड्का, जयनन्द लामा, अंकित शर्मा, रविन्द्रा झा र निर्देशक शर्मा लगायतको टिमले आत्मियता बाड्दै दर खाएका हुन् ।

कलाकारले एक अर्कालाई दर खुवाउँदै तीज २०७६ को शुभकामना पनि आदान प्रदान गरे । असोज १० गते रिलिज हुने ‘रातो टिका निधारमा’ले यसपटकको दशैँमा दर्शकलाई पूर्ण मनोरंजन दिने निर्देशक शर्माले बताए ।
ए.ए ग्रुप अफ कम्पनीजबाट निर्माण भएको चलचित्रमा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत, बसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायाँकन, मित्र देव गुरुङको सम्पादन र राजेश शाहको भिएफएक्स छ ।

Know more about Rato Tika Nidharma's Full Cast
Know more about Rato Tika Nidharma's Full Crew
For more News about Rato Tika Nidharma
Do Watch Rato Tika Nidharma's Songs
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire









