Ranveer

Feature Film ActionFeb 01, 2019Hall Release

News

  • चलचित्र ‘रणवीर’को गीत सार्वजनिक

    चलचित्र ‘रणवीर’को पहिलो गीत सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको पहिलो गीत सार्वजनिक गरिएको हो ।

  • ‘रणवीर’को एउटै गीत खिच्न २५ लाख खर्च !

    चलचित्र ‘रणवीर’को गीत ४ दिन लगाएर छायाँकन गरिएको छ । काठमाण्डौको नक्सालस्थित बालमन्दिरमा बिहेको सेट लगाएर ‘तिरिमिरी तिरिमिरी तिनतारा’ बोलको गीत

  • एक्सन र थ्रिलले भरिपूर्ण ‘रणवीर’को टिजर

    चलचित्र ‘रणवीर’को टिजर सार्वजानिक गरिएको छ । एक्सन र थ्रिलले भरिपूर्ण टिजरमा मुख्य दुई कलाकार सुशील सिटौला र प्रशान्त ताम्राकार बीचको टसल र बदलाको भावनालाई चित्रण

  • ‘रणवीर’ को पोस्टर सार्वजनिक

    चलचित्र ‘रणवीर’ को पोस्टर सार्वजनिक भएको छ । अभिनेता सुशील सिटौलको चरित्रलाई केन्द्रित गरेर सार्वजनिक गरिएको पोस्टरमा उनी एङ्ग्री लुक्समा प्रस्तुत छन् ।

Results 16: You are at page 2 of 2
First Prev 1 2