Prasad
PG 130 mins Feature Film Drama, SocialDec 07, 2018Hall Release
News
-
चलचित्र प्रसादको दोस्रो गीत ‘बनकी चरी’ सार्वजनिक
चलचित्र प्रसादको दोस्रो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको ‘बनकी चरी’ बोलको गीत लोकलयमा आधारित रहेको छ ।
-
निर्देशकका कारण संगीतकारले झण्डै छोडेका थिए, प्रसाद ! तर, हिट भयो लै... लै...
झण्डै ४ मिनेटको गीतले विषयको गहिराईमा सहजै पुर्याइदिन्छन् । दर्शकको ध्यान मात्र तान्दैनन् मन छोइदिन्छन् । अनि चलचित्रको कथा भनिदिन्छन् । यस्तै एउटा गीत हो चलचित्र प्रसादको लै... लै...
-
नेपाल आइडलसँग प्रसादको सहकार्य
मंगलबार रिलिज गरिएको गीत बाट निकै चर्चा बटुलिरहेको चलचित्र प्रसाद चर्चित गायन रियालिटी शो नेपाल आइडलसँग जोडिएको छ । प्रसाद मुभि पाट्नरका रुपमा जोडिएको हो ।
-
चलचित्र प्रसादको थीम गीत ‘लै लै’ सार्वजनिक
चलचित्र प्रसादको ‘लै लै’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ । मंगलबार साँझ चलचित्रको गीत सार्वजनिक गरिएको हो ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire





