Kabaddi Kabaddi Kabaddi
UA 115 mins Feature Film ComedySep 20, 2019Hall Release
News
-
‘Kabaddi Kabaddi Kabaddi’ trailer release
The trailer for the movie 'Kabaddi Kabaddi Kabbadi' has been release.The movie is directed by Rambabu Gurung
-
‘कबड्डी कबड्डी कबड्डी’को ट्रेलर सार्वजनिक
चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को ट्रेलर सार्वजनिक गरिएको छ । प्रतिक्षित चलचित्रका रुपमा हेरिएको ‘कबड्डी कबड्डी कब्बड्डी’को ट्रेलर मनोरञ्जनात्मक छ ।
-
‘कबड्डी कबड्डी कब्बड्डी’को प्रमोसनल गीत सार्वजनिक
चलचित्र ‘कबड्डी कबड्डी कब्बड्डी’को प्रमोसनल गीत ‘द कबड्डी सङ’ सार्वजनिक गरिएको छ । कालीप्रसाद बाँस्कोटा र अनुपम
-
‘कबड्डी कबड्डी कबड्डी’को प्रदर्शन मिति पोस्टपोण्ड, नयाँ मिति असोज ३
यस अघि भाद्र १३ गतेलाई प्रदर्शन मिति पक्का गरेको चलचित्र अब भने असोज ३ गतेबाट प्रदर्शनमा आउने भएको हो ।
-
‘कबड्डी कबड्डी कबड्डी’को गीत सार्वजनिक, कभर डान्स प्रतियोगीता आव्हान
सार्वजनिक गीतमा हर्क साउदको शब्द, एसडी योगीको संगीत र हेमन्त राना र ऋतिका श्रेष्ठको स्वर रहेको छ ।
-
‘कबड्डी कबड्डी कबड्डी’को पोस्टर तथा टिजर सार्वजनिक, भाद्र १३ मा प्रदर्शन हुने
पोस्टर तथा टिजर सार्वजनिक गर्दै चलचित्र भाद्र १३ गतेबाट प्रदर्शन हुने जानकारी समेत दिइएको छ ।
-
कबड्डी कबड्डी कबड्डी निर्माण हुने
चलचित्र कबड्डीको दोस्रो सिक्वेल कबड्डी कबड्डी कबड्डी निर्माण हुने भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्र निर्माणको औपचारिक घोषणा गरिएको हो ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



