Cops
Feature Film ActionMay 31, 2019Hall Release
News
चलचित्र ‘कप्स’को गीत सार्वजनिक
चलचित्र ‘कप्स’को गीत सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको ‘तिमी र म’ बोलको गीत सार्वजनिक गरिएको हो । रोमान्टिक गीतमा बिजय घिमिरे र नीतु गुरुङको स्वर रहेको छ भने शब्द र संगीत विजय घिमिरेकै हो । शिशिर खातिको कोरियोग्राफी रहेको गीतमा अनुप बिक्रम शाही र सन्दिपा लिम्बुलाई फिचर्ड गरिएको छ ।
२०७६ बैशाख २७ गतेलाई प्रदर्शन मिति तय गरिएको चलचित्रलाई सम्राट सापकोटाले निर्देशन गरेका हुन । प्राय खलनायकको रुपमा काम गर्दै आएका अनुपबिक्रम शाहीले यो चलचित्रमा सच्चा प्रहरी अधिकृतको भूमिका निभाएका छन् ।
चलचित्रमा अनुप र सन्दिपाको अलवा अमित गिरी, रामराज क्षेत्री, पुरन जोशी, नन्दु श्रीवास्तब, सुन्दर श्रेष्ठ, बब्लु विक्रम थापा, अनुपमा भण्डारी, रोशन सुवेदी लगायतका कलाकारको अभिनय रहेको छ । आर्या मुभिज र सारा श्री मुभिजको संयुक्त व्यानरमा निर्माण भएको चलचित्रलाई राम शाक्यले निर्माण गरेका हुन ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



