Cops

Feature Film ActionMay 31, 2019Hall Release

News

  • चलचित्र ‘कप्स’को पोष्टर सार्वजनिक

    चलचित्र ‘कप्स’को पोष्टर सार्वजनिक गरिएको छ । सार्वजनिक २ पोष्टरमा मुख्य कलाकार अनुप विक्रम शाही, सन्दीपा लिम्बु, अनुपमा भण्डारी, अमित गिरीलगायतका कलाकारलाई स्थान दिइएको छ ।

  • चलचित्र ‘कप्स’को ट्रेलर सार्वजनिक

    चलचित्र ‘कप्स’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा नेपाल प्रहरीले गुण्डागर्दीलाई निर्मुल पार्न गरेको संघर्षको कथालाई उठान गरिएको छ ।

  • ‘कप्स’को ‘सुन्दरी देखेर’ सार्वजनिक

    सार्वजनिक ‘सुन्दरी देखेर आँखा सन्कियो’ बोलको आईटम गीतमा मिना निरौला र स्वयम्भुराज शाक्यको स्वर, सुरेन्द्र रानाको शव्द र स्वयम्भुराजकै संगीत रहेको छ ।

  • चलचित्र ‘कप्स’को गीत सार्वजनिक

    चलचित्र ‘कप्स’को गीत सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको ‘तिमी र म’ बोलको गीत सार्वजनिक गरिएको हो ।