Baristha Balaram
Feature Film DramaOct 23, 2025Hall Release
News
-
‘वरिष्ठ बलराम’को गीत ‘मायाले रुवायो’ सार्वजनिक
गीतमा अस्मिता अधिकारी, प्रशान्त शिवाकोटी र टीकाराम श्रेष्ठको स्वर छ । शब्द तथा संगीत प्रशान्त शिवाकोटीको छ ।
-
निर्माता भन्छन् – ५ दिनमा ‘वरिष्ठ बलराम’को ब्यापार दुई करोड
चलचित्र ‘वरिष्ठ बलराम’ले पाँच दिनमा दुई करोड रुपैयाँ ग्रसकलेक्सन गरेको निर्माता आशिष एच तामाङले जानकारी दिए ।
-
मोफसलका दर्शक भेट्न पुग्यो ‘वरिष्ठ बलराम’को टिम, वर्ड अफ माउथ बलियो
‘वरिष्ठ बलराम’का कलाकार विजय बराल, समृद्धि अर्याल र निर्देशक सुरेन्द्र पौडेल मोफसलका दर्शक भेट्न निस्किएको हो ।
-
चलचित्र ‘वरिष्ठ बलराम’को अग्रिम बुकिङ खुला
चलचित्र ‘वरिष्ठ बलराम’को अग्रिम बुकिङ खुला भएको छ । दयाहाङ राई र विजय बराल स्टारर सिनेमाको अग्रिम बुकिङ खुला भएको हो ।
-
विजय भन्छन् – कहिलेकाँही सिम्पल कुरा नै हिट हुन्छ
कात्तिक ६ गते भाइटीकाका दिन चलचित्र ‘वरिष्ठ बलराम’ रिलिज हुँदा फेरि एकपटक विजय बरालको अभिनय देख्न पाइनेछ ।
-
‘वरिष्ठ बलराम’ बारे दयाहाङ – अघिल्ला चलचित्र भन्दा फरक छ
अभिनेता दयाहाङ राईले चलचित्र ‘वरिष्ठ बलराम’मा आवरणमा पनि केही फरक पन देखाउने प्रयास गरेको बताएका छन् ।
-
‘वरिष्ठ बलराम’को ‘न्यौली बनैमा’लाई दुई हप्तामा ५ मिलियन भ्यूज
सार्वजनिक भएको दुई हप्तामै गीतले युट्युबमा ५२ लाख ९६ हजारभन्दा बढी भ्युज प्राप्त गरिसकेको छ ।
-
समृद्धि भन्छिन् – ‘वरिष्ठ बलराम’मा इम्प्याक्टफुल भूमिका छ
नायिका समृद्धि अर्यालले आफू चलचित्र ‘वरिष्ठ बलराम’मा प्रभावशाली भूमिकामै रहेको बताएकी छन् ।
-
‘वरिष्ठ बलराम’को ट्रेलर सार्वजनिक, दयाहाङ र विजयको नोकझोक
ट्रेलरमा चलचित्रका मुख्य दुई पात्र दयाहाङ राई र विजय बरालबीचको संघर्ष देखिएको छ ।
-
‘वरिष्ठ बलराम’को शिर्ष भूमिकामा को – दयाहाङ कि विजय
लिगेसी हेर्दा यो सिनेमाको मुख्य भूमिकामा दयाहाङ हुने सम्भावना धेरै छ । तर, पछिल्लो समय विजय पनि मुख्य भूमिकामा बाक्लै देखिन थालेका छन् ।
-
नृत्यमा पनि चर्चा बटुल्दै विजय, रुचाइयो ‘वरिष्ठ बलराम’को ‘न्यौली बनैमा’
अभिनयमा वाहीवाही बटुल्ने उनीहरूको डान्स अथवा नृत्यमा भने सधैँ आलोचना हुन्छ । नाच्न जान्दैनन् भन्ने हुन्छ ।
-
‘वरिष्ठ बलराम’को गीत ‘न्यौली बनैमा’ सार्वजनिक
चलचित्र ‘वरिष्ठ बलराम’को गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘न्यौली बनैमा’ बोलको गीतमा प्रशान्त शिवाकोटीको शब्द र संगीत छ ।
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi

