Bhagya Bhitra

Bhagya Bhitra

Album : Single Track

Genre : Modern

Language : Nepali

Release Date : Dec 24, 2021

Label(s) : Bhishma Raj Phulara

News

‘भाग्य भित्र जीवन’को मेल भर्सन सार्वजनिक

लेन्सनेपाल २०७८ पौष ११
‘भाग्य भित्र जीवन’को मेल भर्सन सार्वजनिक

भिष्मराज फुलाराको ‘भाग्य भित्र जीवन’को मेल भर्सन सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा शिव परियारको स्वर र बाबुल गिरीको संगीत रहेको छ ।

गीतको भिडियोमा अनु शाह र पृथ्वीराज प्रसाईको अभिनय, सुनिता बस्नेतको कोरियोग्राफी, रामजी लामिछानेको निर्देशन, सुमन कार्कीको छायाँकन र शौखिन तिमल्सिनाको सम्पादन रहेको छ ।

फुलारा इन्टरटेनमेन्ट नेटवर्क मार्फत सार्वजनिक भिडियो श्याम खत्रीले निर्माण गरेका हुन् । युवा साहित्यकार एवं गीतकार भीष्मराज फुलाराको यही गीतकोे फिमेल भर्सन अञ्जु पन्तको स्वरमा केही दिन अघि सार्वजनिक गरिएको थियो ।