Wilson Bikram Rai   

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

विल्सन र एलिसाको ‘सेवारो नमस्ते’

लेन्सनेपाल २०७६ बैशाख १०
विल्सन र एलिसाको ‘सेवारो नमस्ते’

हास्यकलाकार विल्सन विक्रम राई र एलिसा राईको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । ‘सेवारो नमस्ते’ बोलको गीतमा विल्सन बिक्रम राईकै निर्देशन, नवराज उप्रेतीको छायाँकन र भरत रेग्मीको सम्पादन रहेको छ ।

गीतमा ब्रबिम शेर्मा लिम्बुको स्वर, दिलकमल शेर्माको शब्द र दिलकमल र ब्रबिमकै संगीत रहेको छ ।