This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
फ्राइडे रिलिज : ‘लभ स्टेसन’
फ्राइडे रिलिज अन्र्तगत आजबाट ‘लभ स्टेसन’ प्रदर्शनमा आएको छ । यो चलचित्र सोलो रिलिज भएको हो ।
उज्जवल घिमिरे निर्देशित चलचित्रमा प्रदीप खड्का, जसिता गुरुङ, रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, विनोदकुमार पौड्याल, प्रिया रिजाल, सरु विष्ट, रवि डङ्गोल, दिनेश काफ्ले, कालु रानालगायतका कलाकारको अभिनय रहेको छ ।
साङ्गीतिक प्रेम कथामा आधारित चलचित्रलाई गोबिन्द शाहीले निर्माण गरेका हुन् । काफिया फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रमा अर्जुन जिसी र लोकेश बज्राचार्यको सम्पादन, शिशिर खातीको कोरियोग्राफी, आलोक शुक्लाको छायाँकन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत रहेको छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire


