Swastima Khadka
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
निश्चल र खड्का अभिनित ‘सरकारी अड्डा’ सार्वजनिक

निश्चल बस्नेत र स्वस्तिमा खड्का अभिनित म्युजिक भिडियो ‘सरकारी अड्डा’ सार्वजनिक भएको छ ।
पदम राई र रचना रिमालको स्वर रहेको गीतमा डिपि खनालको शब्द र दिपक शर्माको संगीत रहेको छ । केन्द्र मोशन पिक्चर्सले निर्माण गरेको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 15)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung