Swastima Khadka   
Movie's Credit : Cast / Special Appearance
Song's Credit : Cast

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

‘चपली हाइट ३’ निर्माणको घोषणा

लेन्सनेपाल २०७६ भाद्र २५
‘चपली हाइट ३’ निर्माणको घोषणा

‘चपली हाइट’ को तेस्रो सिरिज ‘चपली हाइट ३’ निर्माण हुने भएको छ । राजधानिमा आयोजित एक कार्यक्रमका बिच चलचित्र निर्माणको औपचारिक घोषणा गरिएको हो ।

अर्जुन कुमारको निर्माण रहने चलचित्रलाई निकेश खड्काले निर्देशन गर्नेछन् । चलचित्रमा स्वस्तिामा खड्का, सुपुस्पा भट्टट, आमिर गौतम, महेश त्रिपाठी, प्रतिक श्रेष्ठलगायतका कलाकारको अभिनय रहने छ । महेश र प्रतिकको यो डेव्यु चलचित्र हो ।

अर्जुन कुमार फिल्मस् र केडिसी हस्पिटलको संयुक्त निर्माण रहने चलचित्रलाई चैतमा प्रदर्शनको लक्ष्य राखिएको छ । अभिनेत्रीद्वय स्वस्तिमा र सुपुष्पाले कथाबस्तु र भूमिका दमदार भएका कारण आफुहरु आवद्द भएको बताए । चलचित्र क्राइम स्टोरीमा बन्ने छ ।