Suraj Subba Nalbo
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
योदिन निर्देशित ‘अनगिन्ति’ सार्वजनिक
‘अनगिन्ति’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । योदिन लिम्बु ‘नाल्बो’को निर्देशन रहेको भिडियोमा सवनम सन्वा लिम्बुको अभिनय रहेको छ ।
कुलतमा फसेको मानिसले त्यसबाट मुक्ति पाउन गरेको प्रयासलाई भिडियोमा प्रस्तुत गरिएको छ । निर्देशकले कलरलेस् जीन्दगी कसरी कलरफुल भयो भन्ने कुरा भन्न अपनाएको दृष्य भाषा शशक्त छ ।
गीतमा प्रमोद हङ्गखिम राईको शव्द, संगीत तथा स्वर रहेको छ । शान्ति देव पुरीको छायाँकन र योदिनकै सम्पादन रहेको गीतलाई एसियन म्युजिकले बजारमा ल्याएको हो । केही चलचित्रमा सहायक निर्देशक भइ काम गरेका योदिन निर्देशक सुरज सुब्बा ‘नाल्बो’का छोरा हुन ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



