This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
‘होस्टेल ब्याक अगेन’ बन्ने, निर्माता सुनिलले नै निर्देशन गर्ने
चलचित्र ‘होस्टेल ब्याक अगेन’ निर्माण हुने भएको छ । ‘होस्टेल’ र ‘होस्टेल रिर्टन्स’ पछि तेस्रो सिरिजका रुपमा यो चलचित्र निर्माण हुन लागेको हो ।
चलचित्रलाई निर्माता सुनिल सुनिल रावल आफैले निर्देशन गर्ने भएका छन् । ‘होस्टेल’ र ‘होस्टेल रिर्टन्स’मा निर्माताका रुपमा रहेका सुनिलले यसै चलचित्रबाट निर्देशनमा डेव्यु गर्नेछन् ।
सुनिल पछिल्लो समय अमेरिकामा बस्दै आएका छन् । उनले नेपालबाट अध्ययनका लागी अमेरिका गएका र होस्टेलमा बसेका युवायुवतीहरुको विषयलाई चलचित्रको कथा बनाइने जानकारी दिएका छन् । रावलकै कथा रहेको चछलचित्रका लागि पटकथा र संवाद लेखन भने रायन राइजले गरेका छन् । दुर्गिस फिल्मस् र काफिया फिल्मस्को व्यानरमा निर्माण हुने चलचित्रको छायाँकन अमेरिकामै गरिने निर्माता गोविन्द शाहीले जानकारी दिएका छन् । केही दिनमा कलाकारको छनौट गरिने समेत जनाइएको छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire




