This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
सुदर्शन र सुप्रियाको इन्गेजमेण्ट
निर्देशक सुदर्शन थापा र मोडल सुप्रिया कटुवालले इन्गेजमेन्ट गरेका छन् । परिवार र नजिकका आफन्तको उपस्थितिमा उनीहरुले सोमबार राजधानीमा औँठी साटासाट गरेका हुन् ।
निर्देशक थापाको जन्मदिनको अवसर पारी उनीहरुको इन्गेजमेण्ट भएको हो । केही समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुले इन्गेजमेण्ट गरेसँगै आगामी असोजको २२ गते विवाह गर्ने निर्णय समेत गरेका छन् ।
थापा नेपाली चलचित्रका सफल निर्देशक हुन् भने कटुवालले म्यूजिक भिडियो हुँदै साढे ७ नामको चलचित्रमा अभिनय गरेकी छिन । हाल उनी एपी वान टेलिभिजनमा समाचार वाचिकाका रुपमा कार्यरत् छिन् ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire


