Subash Bhusal
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
नेपाल, अमेरिका र पोल्याण्डको संयुक्त निर्माणमा चलचित्र ‘शिरजरा – SONG OF GRANDMOTHER’ बन्ने
नेपाल, अमेरिका र पोल्याण्डको संयुक्त निर्माणमा चलचित्र ‘शिरजरा – SONG OF GRANDMOTHER’ बन्ने भएको छ ।
चलचित्र निर्माणमा नेपालको किङ्गडम नेटवर्क, अमेरिकाको फ्याक्चर एलएलसी र पोल्याण्डको फिक्जा फिल्मस्ले सहकार्य गर्ने भएका हुन् ।
विकास सुबेदीको लेखन तथा निर्देशन रहने चलचित्रलाई सुवास भुषाल (नेपाल)ले निर्माण गर्नेछन् । चलचित्रको कार्यकारी निर्मातामा क्रिस बेरुटी (अमेरिका) रहेका छन् भने पोल्याण्डमा पोष्ट–प्रोडक्सनको काम हुने जनाइएको छ ।
मेटा–मोर्डन फिलोसोफिकल ड्रामा जनारामा निर्माण हुने जनाइए पनि चलचित्रको कथा भने खुलाइएको छैन । हाल प्रि–प्रोडक्सनको काम भइरहेको चलचित्रको छायाँकन फेब्रुअरी २०२६ देखी शुरु हुनेछ । चलचित्रका कलाकार तथा प्राबिधिकबारे केही दिनमा जानकारी दिइने निर्माता भुषालले जनाएका छन् ।
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi




