Shuvash Thapa   
Movie's Credit : Producer

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

युट्युव ट्रेन्डिङको पहिलो नम्बरमा प्रसाद

लेन्सनेपाल २०७७ मंसिर ८
युट्युव ट्रेन्डिङको पहिलो नम्बरमा प्रसाद

२०६५ को व्लकबस्टर चलचित्र प्रसाद यतिबेला युट्युव ट्रेन्डिङको पहिलो नम्बरमा आइपुगेको छ ।

बिहिबार युट्युबमा रिलिज गरिएको यो चलचित्रले भोलिपल्ट बाट नै ट्रेन्डिङ यात्रा थालेको थियो । आइतबार राति देखि चलचित्रले पहिलो स्थान कब्जा गरेको हो ।

दिनेश राउत निर्देशित चलचित्रले हलमा पनि उस्तै सफलता पाएको थियो । निशन्तान दम्पतिको कथा भन्ने चलचित्रमा विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेतको मुख्य भुमिका रहेको छ । सुभाष थापाको निर्माण रहेको चलचित्रलाई शुशिल पौडेलले लेखेका हुन् । सुवास भुषालको संगीत रहेको चलचित्रका गीत समेत चर्चामा छन् ।