Shraddha Chhetri
Movie's Credit : Cast
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
चलचित्र ‘कृष्ण–लीला’को ट्रेलर सर्वाजनिक
चलचित्र ‘कृष्ण–लीला’को ट्रेलर सर्वाजनिक गरिएको छ । चैत्र २७ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रको ट्रेलर शुक्रबार रिलिज गरिएको हो ।
दीपक ओली निर्देशित चलचित्रमा पुष्प खड्का, श्रद्धा क्षेत्री, बुद्धि तामाङ, रबिन्द्र झा,नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाईलगायतका कलाकारको अभिनय रहेको छ ।
सार्वजनिक ट्रेलरमा अभिनेता पुष्प खड्काको भिन्न लुक्समा देखिएको छ । लभस्टोरी कथामा निर्माण भएको चलचित्रले दर्शकको राम्रो साथ पाउने विश्वास निर्माण टिमको छ ।
चलचित्रमा लक्ष्मण सुवेदीको लेखन, शिब ढकाल र बाबु श्रेष्ठको छायाँकन, अर्जुन पोखरेलको संगीत, रामजी लामीछानेको कोरियोग्राफी र श्री श्रेष्ठको द्धन्द्ध निर्देशन छ । आर आर फिल्म प्रोडक्शनको ब्यानरमा रोहित कट्टेल प्रस्तुतकर्ता रहेको चलचित्रमा कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन भने प्रकाश कार्की र केवल तामाङ निर्माता हुन् ।
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi

