Shishir Bhandari
Movie's Credit : Cast / Music Director / Playback SingerSong's Credit : Cast / Lyricist / Music Composer / Singer
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
ऋषिराजको ‘चुरीफुरी’ मा हाँस्यकलाकारको बाहुल्यता
ऋषिराज आचार्यको निर्देशन रहेको चलचित्र ‘चुरीफुरी’ को सुटिङ भइरहेको छ । केही दिनदेखि काठमाडौका बिभिन्न स्थानमा सुटिङ भइरहेको चलचित्रमा हाँस्य टेलिश्रृंंखला तथा वेवसिरिजका कलाकारहरुको बाहुल्यता छ ।
चलचित्रका मुख्य कलाकारहरु गोप्य नै राखिएको चलचित्रमा निर्देशक आचार्यकै लेखन, निर्माण र निर्देशन रहेको छ । चलचित्रमा रबिन्द्र झा, शिसिर भण्डारी, दीपक आचार्य (काकु), सुबोध गौतम (एदुमे), पवन खतिवडा (म्याकुरी), सुरवीर पण्डित, सुनिता श्रेष्ठ, ऋतु आचार्य, लक्ष्मी ढकाल, राजेन्द्र खाती, महेश्वर आचार्य, कमल सिंह, अस्मिता बस्नेत, तुलसी श्रेष्ठ, सरिस्मा मगर, मनिल तामाङ, रश्मी आचार्यलगायतका कलाकारले अभिनय रहेको छ ।
आरबि मुभीजको ब्यानरमा निर्देशक आचार्य स्वयम् र रिना ढकाल निर्माता रहेको चलचित्रको सहनिर्मातामा बिमला भुसाल, राजेन्द्र खाती र शिब थापा छन् । चलचित्रमा राहुल राईको छायाँकन, भिमफेदी गाइजको कोरियोग्राफी, बिजय आचार्यको कला निर्देशन, दीपक शर्माको संगीत, समीर आचार्य, बिश्व नेपाली र बेनिशा पौडेलको स्वर छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire





