Shantipriya   
Movie's Credit : Cast / Lyricist / Casting Director
Song's Credit : Lyricist

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

शारदा थापालाई छायाँछवि नारी पत्रकारिता पुरस्कार 

लेन्सनेपाल २०७६ भाद्र ११
शारदा थापालाई छायाँछवि नारी पत्रकारिता पुरस्कार 

सञ्चारकर्मी शारदा थापा पुरस्कृत हुने भएकी छिन् । एक दशक भन्दा बढी समय रंग पत्रकारिता क्षेत्रमा क्रियाशील रहेकी थापालाई छायाँछवि तीज म्यूजिक अवार्डका अवसरमा छायाँछवि नारी पत्रकारिता पुरस्कार प्रदान गर्न लागिएको हो ।

हाम्रो भाषा, हाम्रो संस्कृती आफ्नै चाडपर्वको सम्मान, मौलिक गीत संगीत सम्बृद्धिको हाम्रो यो अभियान भन्ने मूल नाराको साथ यस वर्षको छायाँछवि तीज म्यूजिक अवार्ड भाद्र १२ गते आयोजना हुने आयोजक संस्थाका अध्यक्ष शान्तिप्रियले जनाएका छन् ।

तीजका गीत संगीतको सहभागीता रहेको अवार्ड समारोहमा ३२ विधामा अवार्ड प्रदान गरिने छ ।