Shantipriya
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
शान्तिप्रियको ‘फूलै फूल्यो तिउरी’ सार्वजनिक
नियमित रुपमा गीत लेखनमा सक्रिय गीतकार एवं सञ्चारकर्मी शान्तिप्रियले यस पटक पनि मौलिक तीज गीत ‘फूलै फूल्यो तिउरी’ लिएर आएका छन् । विगत केही वर्षदेखी नियमित रुपमा तीज गीत लेखिरहेका शान्तिप्रियले तीजैको मुखमा आएर गीत रिलिज गरेका हुन् ।
सिसि नेपाल युट्युब च्यानलमार्फत सार्वजनिक गीतमा चित्रकार तथा संगीतकार गायक ज्योती प्रकाशले संगीत, राजेन्द्र बजगाईंको एरेञ्ज, दुर्गा परियारको स्वर छ ।
गीतमा अभिनेत्री एवं मोडल अनामिका चौलागाई र नव मोडल झरना परियार फिचर्ड छन् । भिडियो छायांकन गोविन्द अञ्जानले गरेका छन् । भिडियोकोे कलर कलेक्शन मिलन गुरुङले गरेका हुन् भने नृत्य निर्देशन तथा सम्पादन राजिव बलामीले गरेका छन् । भिडियोको निर्देशन शान्तिप्रियले नै गरेका छन् ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



