Shantipriya
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
‘क ख ग ...’ सिकाउने गीत सार्वजनिक
‘क ख ग घ’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतले नेपाली वर्णमाला अनुसारका ३६ अक्षरहरुले जनाउने अर्थ बताउँछ । खासगरि बालबालिकालाई नेपाली वर्णमालाका अक्षरहरु पढाउन यो गीत सहयोगी हुने देखिन्छ ।
सम्राट क्रियसनले बजारमा ल्याएको गीतमा शान्तिप्रियको शब्द, सन्तोष श्रेष्ठको संगीत, मनोहर सुनामको संगीतसंयोजन र प्रिन्स लम्सालको स्वर रहेको छ ।

भिडियोमा सम्राट दाहालको मुख्य अभिनय रहेको छ । यसका साथै हरेक अक्षरले बुझाउने अर्थको प्रतिकात्मक दृष्यहरु समेत समावेश गरिएको छ । सुमन दाहलको निर्देशन रहेको भिडियोमा इश्वर सिंकेमनको छायाँकन, सुरेस राउतको सम्पादन, सुजिता दाहालको ड्रेस डिजाइन, ज्योती प्रकाशको कला निर्देशक र सुशीला जोशीको मेकअप रहेको छ ।
गीतमा सफलता श्रेष्ठ, ललित बुढा मगर र सजदा थापाको सहगायन रहेको छ । भिडियोमा सौरभ नेपाल, श्रेया पराजुली, श्रीयन पराजुली, अभिनव बिष्ट, प्रास्ना गौतम, पियुस गौतम, सुभम उप्रेती, सुभेक्षा उप्रेती, मनिशा चन्द, मन्जिल चन्द, तेजश शर्मा, यनी पाण्डे, दृष्टि अधिकारी र स्वरूप रेग्मीको पनि अभिनय रहेको छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



