This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
‘सँगसँगै’को शुभमुर्हत
चलचित्र ‘सँगसँगै’ बन्ने भएको छ । राजधानीको भद्रकाली मन्दिरमा पुजाआजा सहित चलचित्रको शुभमुर्हत सम्पन्न गरिएको छ ।
मधुसुदन भट्टराईको निर्देशन रहने चलचित्र साथी साथी बीचको सम्बन्ध र समर्पणको कथामा बन्ने जनाइएको छ । संचारकर्मी लक्ष्मण सुवेदीको लेखनमा बन्ने चलचित्रले दुई दशक अगाडीदेखि वर्तमानसम्मको एउटा कालखण्ड समेट्ने निर्देशक भट्टराईले जानकारी दिएका छन् । चलचित्रमा सौगात मल्ल, सृष्टि श्रेष्ठ, मुकुन भुषाल, आश्मा गिरी, विकास चापागाई, रश्मी भट्ट, सविता रेग्मी, आलम खान, विशाल पहाडी, सूर्य श्रेष्ठ, रामशरण दुलाललगायतका कलाकारको अभिनय रहनेछ ।
चलचित्रमा शिव ढकालको छायाँकन र ताराप्रकाश लिम्बुको संगीत रहनेछ । माघबाट छायाँकन थालिने चलचित्रमा तोरण क्षेत्री, विष्णु लामिछाने, रोशन केसी र विष्णबहादुर क्षेत्रीको लगानी रहनेछ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



