This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
फ्राइडे रिलिज : ‘पोइ पर्यो काले’
फ्राइडे रिलिज अन्र्तगत यो साता चलचित्र ‘पोइ पर्यो काले’ प्रदर्शन भएको भएको छ । पुजा शर्मा, सौगात मल्ल, आकाश श्रेष्ठ र श्रृष्टि श्रेष्ठको मुख्य भुमिका रहेको चलचित्र कमेडी जनराको हो ।
शिशिर राणाको कथा तथा निर्देशनमा तयार भएको चलचित्रमा पुजा, सौगात, आकाश र श्रृष्टिका अलवा सोहित मानन्धर, राजाराम पौडेल, सुरक्षा पन्त, शिशिर राणा, किरण नेपाली, श्रृष्टि खड्कालगायतका कलाकारहरुको पनि अभिनय छ ।
किरण नेपाली प्रस्तुतकर्ता रहेको चलचित्रका निर्माता दीपक मनाङे (राजीव गुरुङ), सरोज नेपाली, अमलादेबी राई र देव तामाङ हुन् । चलचित्रमा शिब ढकालको छायाँकन, तारा थापा ‘किम्भे’ को सम्पादन र लालबहादुर खाती र अर्जुन पोखरेलको संगीत छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



