Satya Raj Chaulagain
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
तीन वर्षमा ‘बिच्छेद’को छायाँकन समाप्त
आरम्भ भएको तीन वर्ष पछि चलचित्र ‘बिच्छेद’को छायाँकन सकिएको छ । २०७६ वर्षको चैत ५ गतेबाट सुरु भएको चलचित्रको छायाँकन ‘कोभिड १९’का कारण जारी लकडाउनका कारण लामो समय रोकिएको थियो ।
सत्यराज चौलागाईंले निर्देशन गरेको चलचित्रमा मुकुन भुषाल, लक्ष्मी बर्देवा, सुष्मा निरौला, प्रिया रिजाल, लय संग्रौला, हिउवाला गौतम, सरिता राजउपाध्याय, जीवन थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
राज पण्डित, सुबास राई र साबि बज्राचार्यको लगानी रहेको चलचित्रमा संकल्प भुजेलको छायाँकन र एसडि योगी र सुरज थापाको संगीत रहेको छ। रामेछापको एक गाउँमा चलचित्रको सम्पूर्ण छायाँकन गरिएको हो ।
New Releases (Baishak 21)
-
Mansara
Director : Upendra Subba
Casts : Dayahang Rai, Miruna Magar, Menuka Pradhan, Prabin Khatiwada, Shanti Giri
Next Releases (Jestha 10)
-
Pujar Sarki
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Pradeep Khadka, Paul Shah, Anjana Baraili, Parikshya Limbu -
Farki Farki
Director : Suyog Gurung
Casts : Anmol K.C., Jassita Gurung, Ravi Kafle, Samriddhi Aryal