Satya Raj Acharya
Movie's Credit : Cast / Executive Producer / Lyricist / Music Director / Playback SingerSong's Credit : Cast / Director / Lyricist / Music Composer / Singer
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
सत्य र लक्ष्मीको ‘नलाएको माया’ सार्वजनिक

गलकार सुविद गुरागाईंको गजल एल्बम ‘नलाएको माया’ लोकार्पण गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच एल्वम लोकार्पण गरिएको हो ।
सो अवसरमा शिर्ष गजल ‘नलाएको माया’ को भिडियो समेत सार्वजनिक गरिएको छ । उक्त गजलमा सुविद गुरागाईंको शव्द, दिपक शर्माको संगीत र सतयराज आचार्यको स्वर रहेको छ । गजलको भिडियोमा गायक सत्यराज आचार्य, अभिनेत्री लक्ष्मी वर्देवा र मोडल जोर्डन राजभण्डारीको अभिनय रहेको छ । भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।
माता परिवारको निर्माणमा तयार पारिएको उक्त गजल एल्बम माता इन्द्रमाया पौडेल, अग्रज गलकार बुँद राना, अग्रज गीतकार तथा कवि दिनेश अधिकारी, गजलकार रवि प्राञ्जल र राष्ट्रियसभा सदस्य विमला पौडेलले लोकार्पण गरेका हुन् । कार्यक्रममा वरिष्ठ गायक उदय सोताङ, गायक–गायिकाहरू सञ्जीव धिमाल, निरा रानाभाट, बबिना भट्टराई, अस्मिता अधिकारी, श्रेय अगस्तीले गजलकार गुरागाईंका शब्दहरूमा प्रत्यक्ष गायन प्रस्तुत गरेका थिए ।
New Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung
Next Releases (Ashad 27)
-
Yo Mann Ta Mero Nepali Ho
Director : Nar Pradhan (Mitra)
Casts : Wilson Bikram Rai, Buddhi Tamang, Bijay Baral, Roshan Shrestha, Ayusha Samal