Saroj Pyakurel   
Movie's Credit : Screenplay / Dialogue / Lyricist / Music Director
Song's Credit : Director / Music Composer

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

सुमनको ‘यो जीवन मिठो’ सार्वजनिक

लेन्सनेपाल २०७८ पौष २४
सुमनको ‘यो जीवन मिठो’ सार्वजनिक

अमेरिकामा रहेर पनि आफ्नो कर्ममा निरन्तर खटिरहेका युवा निर्देशक सुमन दाहाल निर्देशित पछिल्लो भिडियो ‘यो जीवन मिठो’ सार्वजनिक भएको छ ।

भिडियोमा संयुक्त राज्य अमेरिकाको केन्टकी राज्य लेक्सिन्टन शहर वरपरको सुन्दर दृश्य कैद गरिएको छ । सुदन डोटेलको शब्द, कृष्ण काफ्ले र रिता केसीको स्वर रहेको गीतमा सरोज प्याकुरेलको संगीत र मनोहर सुनामको संगीत संयोजन रहेको छ ।

भिडियोमा भुवन लोहनी र अञ्जली दियालीको अभिनय रहेको छ । अक्की शर्माले खिचेको यो गीतको भिडियोलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् । भिडियोलाई सम्राट क्रियशन युट्युव च्यानल मार्फत रिलिज गरिएको छ ।