Saroj Khanal
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
सरोज खनाल अभिनित ‘मेरै बा’ सार्बजनिक
‘मेरै बा’बोलको गीत सार्बजनिक भएको छ । सार्वजनिक गीतमा आम्बिका गुरुङको शब्द, पुरुषोत्तम सुबेदीको संगीत र स्वर रहेको छ ।
निशान कश्यपको निर्देशनमा बनेको गीतको भिडियोमा सरोज खनाल, महेश खड्का र समृद्धि पौडेलको अभिनय रहेको छ । बुद्ध थापाले छायांकन गरेको गीतको भिडियो बिकाश दाहालले सम्पादन गरेका हुन् ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



