Saroj Khanal
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
माला आर्टस् एकेडेमीको शुभारम्भ
अभिनय सिक्न चाहनेहरुका लागि लक्षित गरि माला आर्टस् एकेडेमीको शुभारम्भ गरिएको छ । राजधानीको दरबार मार्गमा अभिनेता सरोज खनालको सक्रियतामा यो एकेडेमी सञ्चालनमा आएको हो ।
उद्घाट्न कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक रहेका खनालले आफु पछि आउने पुस्तालाई सही बाटो देखाउनु आफ्नो दायित्व सम्झेर यो एकेडेमीको शुभारम्भ गरेको बताएका छन् । एकेडेमी मंसिर १६ गतेबाट व्यावसायिक रुपमा सञ्चालनमा आउनेछ ।
एकेडेमीमा चन्द्रमाला खनाल अध्यक्ष, सूर्यमाला खनाल सहध्यक्ष र वीरेन्द्र हमाल अभिनयको प्रमुख रहेका छन् । एकेडेमीमा नेपालका स्थापित तथा ख्यातिप्राप्त चलचित्रकर्मीहरुलाई प्रशिक्षक रहेका छन् ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire


