News
सरिता र रामकुमारको ‘लुडो र तास’
दोहोरी गीत ‘लुडो र तास’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा प्रदिप कंडेलको शब्द, अलिफ खानको संगीत र सरिता भारती र रामकुमार बस्नेतको स्वर रहेको छ ।
गीतको भिडियोमा गायिका भारतीका साथ रामकुमार खत्री, मनिषा लोकान्द्री, कुमार खत्रीलगायतको अभिनय छ । गायक बस्नेतकै निर्देशन रहेको भिडियो टंक केसीको छायाँकन र तार्जन खड्काको सम्पादन रहेको छ ।
New Releases (Baishak 21)
-
Mansara
Director : Upendra Subba
Casts : Dayahang Rai, Miruna Magar, Menuka Pradhan, Prabin Khatiwada, Shanti Giri
Next Releases (Jestha 10)
-
Pujar Sarki
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Pradeep Khadka, Paul Shah, Anjana Baraili, Parikshya Limbu -
Farki Farki
Director : Suyog Gurung
Casts : Anmol K.C., Jassita Gurung, Ravi Kafle, Samriddhi Aryal