News
सुवर्ण र सरिताको ‘चिया पकाउ’ सार्वजनिक
‘चिया पकाउ’ बोलको गीत सार्वजनिक गरिएको छ । सुवर्ण कुमार र सरिता भारतिको स्वर रहेको गीतमा सुवर्ण कर्णकै शब्द र संगीत रहेको छ ।
यस्तै सुवास बुढाथोकीको कोरियोग्राफी र निर्देशन रहेको गीतको भिडियोमा सरिता भारति र प्रवण भुषालको अभिनय रहेको छ । एस कुमारको छायाँकन र सम्पादन रहेको गीतको कलर करेक्सन विपिन कुमार भाटले गरेका हुन् ।
सरिता र प्रवणका अलवा भिडियोमा विष्ण श्रेष्ठ, सुनिता मगराति, सुस्मिता श्रेष्ठ र सुस्मीता कार्कीको पनि अभिनय रहेको छ ।
New Releases (Baishak 21)
-
Mansara
Director : Upendra Subba
Casts : Dayahang Rai, Miruna Magar, Menuka Pradhan, Prabin Khatiwada, Shanti Giri
Next Releases (Jestha 10)
-
Pujar Sarki
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Pradeep Khadka, Paul Shah, Anjana Baraili, Parikshya Limbu -
Farki Farki
Director : Suyog Gurung
Casts : Anmol K.C., Jassita Gurung, Ravi Kafle, Samriddhi Aryal