This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
असोज २८ मा ‘हिजो आजका कुरा’
असोज २८ गते का लागि चलचित्र ‘हिजो आजका कुरा’को प्रदर्शन मिति तय गरेको छ । साकार पन्तको निर्देशन रहेको चलचित्रको निर्माण टिम र वितरक कम्पनी बिचको छलफल पछि उक्त मिति तय गरिएको हो ।
चलचित्र सन्तोष पन्त, रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, दिव्यदेव पन्त, रीमा विश्वकर्मा, जयनन्द लामा, जेविका कार्की लगायतका कलाकारको अभिनय रहेको छ । सन्तोष पन्तको निर्माण रहेको चलचित्रलाई उनैले लेखेका हुन् ।
यसअघि २०७७ वैशाख १२ गतेलाई प्रदर्शन मिति तोकेको यो चलचित्र कोरोनाका कारण लकडाउन जारी भएपछि स्थगित भएको थियो ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire


