Sandip Chhetri
Movie's Credit : Cast / Special Appearance
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
चलचित्र चङ्गा चेटको ट्रेलर सार्वजनिक
चलचित्र चंङ्गा चेटको ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
चलचित्रमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, संन्दीप क्षेत्री, पारामिता आरएल राणा, रविन्द्र झा, सुरक्षा पन्त, अपर्ण थापा, माओत्से गुरुङ, शिशिर वाङ्देल, पुष्कर गुरुङ, निर्मल शर्मा, सरिता गिरी लगायतका कलाकारको अभिनय रहेको छ । ऋचा शर्मा र बेनिशा हमाल बिशेष भुमिकामा देखिएका छन् । ट्रेलरमा प्रायः सबै कलाकारलाई स्थान दिइएको छ ।
प्रिन्सेस मुभिजको व्यानरमा निर्माण भएको चलचित्रलाई दिपेन्द्र के खनालले निर्देशन गरेका हुन् । चलचित्रमा माधव वाग्ले र शर्मिला पाण्डेको लगानी रहेको छ ।
चलचित्र डार्क कमेडी जनराको हो । चलचित्रमा प्रदीप भारद्धाजको पटकथा तथा संवाद, राजन राज सिवाकोटी, कोशिस क्षेत्री र अल्मोडा राना उप्रेतीको संगीत, प्रविन सिंहको कोरियोग्राफी, निरज कँडेलको छायाँकन, सुर्य थोकरको द्धन्द्व र दीर्घ खड्काको सम्पादन रहेको छ ।
चलचित्र कात्तिक १६ गतेबाट देशभर प्रदर्शन हुँदैछ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire


