Samrat Shakya
Movie's Credit : Director / Chief Ass. Director / Associate Director / Ass. Director / Story / Screenplay / Choreographer
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
‘यात्रा’क्वीजका बिजेता मिलन श्रेष्ठ, एकलाख पुरस्कार
दोस्रो सातामा प्रदर्शन भइरहेको चलचित्र ‘यात्रा’का दर्शक मिलन श्रेष्ठले एकलाख पुरस्कार जितेका छन् । यसअघि मकै एपसँगको सहकार्यमा आयोजना गरिएको क्वीज कन्टेस्टको बिजेता घोषणा गरिएको हो ।
प्रतियोगितामा एक प्रश्न सोधिएको थियो जसको सहि जवाफ दिने मध्येबाट मिलन भाग्यशाली विजेता बनेका हुन् । एप्सले ‘यात्रा’का कलाकारहरु सलिनमान बनियाँ, मलिका महत, रेयर राई लगायतका कलाकारको साथमा लक्की ड्र मार्फत् बिजेता छानेको हो । झण्डै ३ हजार प्राप्त उतरबाट ६१६ जनाले मात्र सही उत्तर दिएको र ति मध्येबाट पनि एक बिजेता छानिएको निर्माण टिमले जनाएको छ ।
सम्राट शाक्य निर्देशित चलचित्रमा सलिनमान बनिया, सलोन बस्नेत, जान्वी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, ईश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मालगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रले दोस्रो सातामा पनि राम्रो व्यापार गरिरहेको निर्माण पक्षको दाबी छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



