Saman Adhikari   
Movie's Credit : Choreographer
Song's Credit : Colorist / Director

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

यशराजले देखे विनुको ‘साडी राम्रो’

लेन्सनेपाल २०७७ श्रावन १६
यशराजले देखे विनुको ‘साडी राम्रो’

बसन्त थापा मगरको ‘साडी राम्रो’ बोलको गीत सार्वजनिक गरिएको छ । रोमान्टिक जनराको गीतमा कलाकार यशराज गराच र मोडल विनु शाक्यका साथ बाल कलाकार आयुषी ढकालको पनि अभिनय रहेको छ ।

रेश्क्यु क्रियशनले बजारमा ल्याउको गीतको भिडियोलाई समन अधिकारीले निर्देशन गरेका हुन् । सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको भिडियोको सम्पादन र छायांकन फराजव अर्पणले गरेका हुन् ।

गीतमा गायक मगरकै शब्द तथा संगीत रहेको छ।