Salon Basnet
Movie's Credit : Cast / Special Appearance / Producer / Story / Playback SingerSong's Credit : Rapper
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
सलोन अभिनित ‘यति माया गर्दा पनि’ सार्वजनिक
सलोन बस्नेत अभिनित ‘यति माया गर्दा पनि’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
मुनाल शिशिरको निर्देशन रहेको भिडियोमा अभिनेता सलोन बस्नेतसँगै करिस्मा केसी र सिर्जना केसीको अभिनय रहेको छ ।
गायक हेमकुमार विष्टको स्वरमा रहेको गीतमा गायक क्षेत्रीकै शब्द र दीपक शर्माको संगीत छ ।
हेम्स इन्टरटेनमेन्टले बजारमा ल्याएको म्युजिक भिडियोमा उत्सव दाहालको छायांकन र अर्जुन पोखरेलको सम्पादन छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire





