Rupak Dotel
Movie's Credit : Playback SingerSong's Credit : Singer
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
रुपक र निकिताको ‘तिमि सँधै’
रुपक डोटेल र निकिता थापाको स्वरमा रहेको गीतको भिडियो सार्बजनिक गरिएको छ । सार्बजनिक ‘तिमि सँधै’ बोलको गीतमा दिपक जंगमको संगीत र दिल खड्काको शब्द रहेको छ ।
राज खड्काले निर्देशन गरेको भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन र बिकाश ज्ञवालीको सम्पादन रहेको छ भने महेश खड्का र बिपना थापालाई फिचर्ड गरिएको छ ।
New Releases (Mangshir 12)
-
Harsha
Director : Ekta Poudel
Casts : Khagendra Lamichhane, Barsha Raut, Nir Shah, Santosh Panta, Sharmila Malla
Next Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari

